थप सबै कुरा
लामो समय अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन फिल्डमै खटिए मन्त्री लम्साल
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । शुक्रबार, मंसिर ४, २०८३
सुक्खायामका लागि भारतबाट १५० मेगावाट बिजुली किन्न बोलपत्र आह्वान गरिने
आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। बिहीबार, मंसिर ३, २०८३
गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा ८ अर्ब बढी लाग्ने अनुमान
कार्यालयका प्रदेश सचिव तीर्थराज चिलुवालले प्राररम्भिक आकलन अनुसार पुनःनिर्माणमा रु आठ अर्ब ३७ करोडभन्दा बढी लाग्ने देखिएपनि विपद्पछिको आवश्यकता मुल्याङ्कनको थप विस्तृत र पूर्ण प्रतिवेदन आउन बाँकी रहेको... बिहीबार, मंसिर ३, २०८३
द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’
निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग अन्तर्गत महादेवटारस्थित सबैभन्दा लामो सुरुङको आज ब्रेक थ्रु भएको छ । बुधबार, मंसिर २, २०८३भर्खरै
- पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी
- प्रमुख दल र निर्वाचन आयोगबीच के भयो छलफल ?
- रजोनिवृत्तिबारे मौनता तोडौँ
- राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा
- ज्ञानेन्द्र शाहीको अध्यक्ष उम्मेदवारी अपिल : पुस्तान्तरणसँगै पार्टी अब रूपान्तरण
- राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरे ज्ञानेन्द्र शाहीले
- यस्ता छन् आज बसेको मन्त्रिपरिषद बैठकले गरेका ७ निर्णय
- भोटेकोशी बाढीपीडितलाई नगद राहत
साताको लोकप्रीय











