सिधाकुराका लेखहरु
आजको मौसमः देशभर मौसम बदली
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।... बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक... बिहीबार, असोज २, २०८२
आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बनेका थिए । विसं २०४६ को जनआन्दोलन सफल... बिहीबार, असोज २, २०८२
चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष
यात्रु सहायता कक्षमा खटिएको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायीसहितको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको, लामो दूरीका सवारीसाधनमा दुईजना चालक... बिहीबार, असोज २, २०८२
कोटेश्वरको भाटभटेनीमा बुधबार भेटिएको शवको पहिचान खुल्यो
उनले भने, “बुधबार बिहान अन्दाजी ९ः३० बजेको समयमा कोटेश्वर भाटभटेनीको चौथो तलामा शव जली अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा फेला परेको थियो... बिहीबार, असोज २, २०८२
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा माइतिघरमा दीप प्रज्वलन
नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एशोसिएशन नेपाल, जेनजी युवा समूह लगाएत संघ संस्थाहरुले बुधबार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा... बुधबार, असोज १, २०८२
असन–इन्द्रचोकमा बढ्यो चहलपहल(तस्बिरहरु)
दशैं नजिकिएसँगै असन–इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ । गत साताको आन्दोलनपछि विस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ । बुधबार, असोज १, २०८२
बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको... बुधबार, असोज १, २०८२
संघीय संसदको बैठक नयाँ भवनबाट सञ्चालन गरिने
जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरिक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरुले संसद भवनलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने भएपनि संघीय संसदको... बुधबार, असोज १, २०८२
तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा(तस्बिरहरु)
तीन जना मन्त्रीले बुधबार जेनजी आन्दोलनमा जलाइएको संसद् भवन निरीक्षण गरेका छन् । बुधबार, असोज १, २०८२
संविधान दिवस मनाइँदै, प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा यही असोज ३ गते बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना हुने गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले... बुधबार, असोज १, २०८२
कोशी ब्यारेजका २७ ढोका खोलिए
बुधबार बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका... बुधबार, असोज १, २०८२
आगजनीपछि यस्तो भएको छ गोदावरीको सनराइज सम्मेलन केन्द्र (तस्बिरहरु)
शहरी विकास मन्त्रालय अन्तर्गत करिब ४३ रोपनी १५ आनामा बनेको ३ हजार दर्शक क्षमताका सो सम्मेलन केन्द्र ८१ करोड खर्चमा केसी–समानान्तर जेभीले... बुधबार, असोज १, २०८२
सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म ६१ दशमलव छ प्रतिशत भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति... बुधबार, असोज १, २०८२