नेभिगेशन
समाज

आगजनीपछि यस्तो भएको छ गोदावरीको सनराइज सम्मेलन केन्द्र (तस्बिरहरु)

काठमाडौँ । ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन केन्द्र भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनकारीहरुले गरेको आगजनी पश्चात पूर्णरुपमा ध्वस्त भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाखमा उक्त सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शहरी विकास मन्त्रालय अन्तर्गत करिब ४३ रोपनी १५ आनामा बनेको ३ हजार दर्शक क्षमताका सो सम्मेलन केन्द्र ८१ करोड खर्चमा केसी–समानान्तर जेभीले निर्माण गरेको थियो । निर्माण सम्पन्न भएको लगभग ४ वर्षमै आगजनीका कारण सो सम्मेलन केन्द्र ध्वस्त भएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी ।

Ncell
Extreme Energy

Sammelan-Kendra-05-1758105987.jpg

Sammelan-Kendra-06-1758105987.jpg

Sammelan-Kendra-07-1758105987.jpg

Sammelan-Kendra-08-1758105987.jpg

Sammelan-Kendra-01-1758105986.jpg

Sammelan-Kendra-02-1758105986.jpg

Sammelan-Kendra-03-1758105986.jpg

Sammelan-Kendra-04-1758105986.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

भर्खरै