नेभिगेशन
सबै कुरा

केपी ओली कपमा आयोजकले नै दर्शक कुटेपछि....

काठमाडौं ।युवा संघ नेपालले आयोजना गरेको केपी ओली कपको फाइनलमा आयोजकलेनै दर्शक कुटेका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेको भातृ संगठन युवा संघका सदस्यले प्याराफिटमा बसेका दर्शक कुटेका हुन् । प्याराफिटमा बसेर एमाले अध्यक्ष केपी ओली विरुद्ध बोलेको भन्दै दर्शक कुटेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । 

Ncell
Extreme Energy

भिडियोमा आयोजकको गलबन्दी लगाएका दुई व्यक्तीले दर्शकमाथि हात पात गरको देखिन्छ । एक व्यक्तीले दर्शकलाई कठालोमा समाएर हुँत्याउँछन् भने अर्का व्यक्ती रेलिङनै क्रस गरेर किक हान्छन् ।

उनीहरुले कुट्न थालेपछि अन्य दर्शकले बोल्न नि नपाउने, हात हाल्छस् भन्दै प्रतिवाद गरेको देखिन्छ । छेउमा रहेका नेपाल प्रहरी भने कुट्ने व्यक्तीलाई नियन्त्रण लिएको देखिदैन । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...