नेभिगेशन
सबै कुरा

थाइल्याण्डबाट नेपालमा गाँजा तस्करी, चक्लेटको प्याकेटमा भेटियो २२ किलो

काठमाडौँ । थाइल्याण्डबाट २२ किलो गाँजा बोकेर नेपाल आएका २ भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । 

थाई एयरवेजको उडानबाट नं.टीजी३१९ बाट नेपाल आएका ४० वर्षीय पुरुष र ३७ वर्षीय भारतीय महिला पक्राउ परेको नेपाल प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

City Express

उनीहरुलाई लागू औषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलन अपडेट: साढे तीन बजेसम्म प्रहरीको गोली लागि मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो

जेनजी आन्दोलन अपडेट: साढे तीन बजेसम्म प्रहरीको गोली लागि मृत्यु हुनेको सङ्ख्या ९ पुग्यो

सिधाकुराले अस्पताल स्रोतबाट पुष्टि गरेको विवरणअनुसार ट्रमा सेन्टरमा ५ जना घाइते भएर पुर्याइएका आन्दोलनकारीको मृत्यु भएको हो । यहाँ मृत्यु भएका एक मृतकको थर तामाङ रहेको र अन्य...