नेभिगेशन
सबै कुरा

अमेरिकाबाट देश निकाला भएका नेपाली बोकेर चार्टर्ड विमान आज काठमाडौ आउँदै

काठमाडौं । आज अमेरिकाले डिपोर्ट(देशनिकाला) गरेका १० जना नेपाली लिएर अमेरीकी विमान काठमाडौ आउँदै छ । अमेरिकामा गैरकानूनीरूपमा काम गरिरहेका र अध्यागमन मामला हेर्ने अदालतबाट निष्कासनमा परेका १० जना नेपाल फर्कीइदै गरेको अमेरिकास्थित नेपाली दुतावास स्रोतले जनाएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार मंगलबार अमेरिकाबाट अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाज  न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि उडेका छे । उक्त जहाज आज बिहान १० बजे  त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थलमा अवतरण हुने छ । 

City Express

 देश निकाला भएर नेपाल फर्कीनेहरुको विवरण भने गोप्य राखिएको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै