नेभिगेशन
समाज

नेपाल खुल्लै छ ! (तस्विरहरु)

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन जनमुक्ति सेना नेपालले आज नेपाल बन्दको आह्वन गरेपनि काठमाडौँ उपत्यका लगायत देशभर त्यसको प्रभाव छैन । जनमुक्ति सेना नेपालले एक विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गर्नुका साथै अवज्ञा गरेमा आइपर्ने अवस्थाको जिम्मेवारी सरकार र अवज्ञा गर्ने व्यक्ति आफैले लिनुपर्ने चेतावनी दिएका थिए । सो चेतावनीपश्चात सरकारले देशभर सुरक्षा संवेदनशिलता अपनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ उपत्यकामा निर्वाध ढंगले सार्वजनिक तथा नीजि यातायात सञ्चालन भइरहेका छन् भने अन्य जिल्लामा समेत कुनै अवरोध नभएको नेपाल प्रहरीले जनाएको छ। 

Ncell
Extreme Energy

nepal-khuallai-xa-1743133954.jpg

nepal-khuallai-xa,--yatayat-4-1743133953.jpg

nepal-khuallai-xa,--yatayat-5-1743133953.jpg

nepal-khuallai-xa,--yatayat-7-1743133953.jpg

nepal-khuallai-xa,--yatayat-6-1743133953.jpg

nepal-khuallai-xa-1-1743133952.jpg

nepal-khuallai-xa,--yatayat-2-1743133952.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।