नेभिगेशन
समाज

रवीन्द्र मिश्र र धवलशम्शेर राणालाई रिहा गर्न माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस (तस्विरहरु)

काठमाडौँ । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणाको रिहाईको माग गर्दै राप्रपाले देशभर मसाल जुलुस निकालेको छ । मिश्र र राणाविरुद्ध राज्यद्रोहको मुद्दा चलाउन लागिएपछि उनीहरु विरोधमा उत्रिएका हुन् । राप्रपाका नेता कार्यकर्ताहरुले काठमाडौँ लगायत देशका बिभन्न ठाउँमा मसाल जुलुस निकालेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मिश्र र राणालाई शुक्रबारको प्रदर्शनपछि प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि पक्राउ परेका सबैलाई २४ घण्टाभित्र रिहा राप्रपाले अल्टिमेटम दिएको थियो । तर आइतबार उनीहरुलाई अदालत पेस गरी ४ दिनको म्याद थप गरिएको छ । त्यसपछि राप्रपाका नेता कार्यकर्ताहरु झन् आक्रोसित भएका छन् । 

Ncell
Extreme Energy

Raprapa-masal-julis_sidhakura-1-1743344771.jpg

Raprapa-masal-julis_sidhakura-3-1743344770.jpg

Raprapa-masal-julis_sidhakura-2-1743344770.jpg

Raprapa-masal-julis_sidhakura-4-1743344769.jpg

Raprapa-masal-julis_sidhakura-6-1743344768.jpg

Raprapa-masal-julis_sidhakura-7-1743344768.jpg

Raprapa-masal-julis_sidhakura-8-1743344767.jpg

Raprapa-masal-julis_sidhakura-9-1743344767.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।