नेभिगेशन
समाज

काठमाडौँ उपत्यकाको वायु प्रदुषण उच्च

काठमाडौँ। यो साताको सुरुवातदेखि नै काठमाडौँ उपत्यकाको वायु प्रदुषण उच्च रहेको छ । प्रदुषण बढ्दा भिजिबिलिटी पनि घटेको छ जसका कारण विमानको उडानमा पनि समस्या आइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ । बुधवार काठमाडौँ विश्वको प्रदुषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ ।

Ncell
Extreme Energy

"आज काठमाडौँ सबैभन्दा धेरै वायु प्रदुषण भएको शहरको दोस्रो स्थानमा पुगेको छ तर वायु प्रदुषण घटेर होइन कि दिल्लीको प्रदुषण बढेर । भोलि देखि थोरै प्रदुषण घट्ने देखिए पनि आर्को हप्तादेखि वर्षाको सम्भावना छ र आँखा पोल्न छोड्ला ।," मौसमविद् बिनोद पोखरेलले ट्विटरमा लेखेका छन् ।

आईक्यूएयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौँभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मङ्गलबार २२५ मापन भएको थियो ।

पहिलो स्थानमा रहेका दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।

जबकि १०१ देखि १५० लाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमाडौँ निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ ।

airpollutionKTM9_sidhakura-1743569293.jpg

airpollutionKTM10_sidhakura-1743569293.jpg

airpollutionKTM12_sidhakura-1743569293.jpg

airpollutionKTM11_sidhakura-1743569293.jpg

airpollutionKTM4_sidhakura-1743569291.jpg

airpollutionKTM5_sidhakura-1743569292.jpg

airpollutionKTM6_sidhakura-1743569292.jpg

airpollutionKTM7_sidhakura-1743569292.jpg

airpollutionKTM8_sidhakura-1743569292.jpg

airpollutionKTM_DHARAHARA_sidhakura-1743569291.jpg

airpollutionKTM_sidhakura-1743569291.jpg

airpollutionKTM1_sidhakura-1743569291.jpg

airpollutionKTM2_sidhakura-1743569291.jpg

airpollutionKTM3_sidhakura-1743569291.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।