नेभिगेशन
समाज

काठमाडौँमा शिक्षकहरुको आन्दोलन (तस्विरहरु)

काठमाडौँ । आन्दोलनरत  शिक्षकहरूले आज काठमाडौँमा र्याली निकालेका छन् । आज शिक्षक महासंघको नेतृत्वमा निकालिएको बिभिन्न स्थानमा रेयाली निकालेका छन् । सबै स्थानमा निकालिएको र्याली मइतिघर मण्डालामा जम्मा हुनेछ । आजको आन्दोलनमा डेढ शिक्षकहरु उत्रने शिक्षक संघले दावी गरेको छ । उनीहरु आन्दोलन शान्पिूर्ण हुने बताएका छन् । त्यसका लागि ८ सय स्वयंसेवक परिचालन गरिएको छ । 
सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले माग राखेको छ । त्यस्तै यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दवाव दिने उदेश्यले शिक्षकहरुले बिभिन्न राजनीतिक दलका कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रमहरु गर्दै आएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Teachers-Aandolan_Sidhakura-1-1743584294.jpg

Ncell
Extreme Energy

Teachers-Aandolan_Sidhakura-1743584295.jpg

Teachers-Aandolan_Sidhakura-3-1743584293.jpg

Teachers-Aandolan_Sidhakura-2-1743584293.jpg

Teachers-Aandolan_Sidhakura-5-1743584292.jpg

Teachers-Aandolan_Sidhakura-4-1743584292.jpg

Teachers-Aandolan_Sidhakura-7-1743584291.jpg

Teachers-Aandolan_Sidhakura-9-1743584290.jpg

Teachers-Aandolan_Sidhakura-8-1743584290.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै