नेभिगेशन
समाज

डाक्टरहरूको श्रम शोषण विरुद्ध माइतिघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । आफूहरूमाथि श्रम शोषण भएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको, राजनीतिककरण उत्तिकै रहेकोलगायत विभिन्न मागसहित दबाब दिएका छन् ।

Extreme Energy
Everest cinsult

उक्त बैठकमा निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को  समान सुविधा (मासिक ४८ हजार सात सय) कायम गर्नुपर्ने निर्णय गरेको हो । तर, आफूहरूले १९ हजार ५०० मात्र पाएको डाक्टरहरूले बताएका छन् । 

doctorandol13-1743927834.jpg

doctorandol14-1743927834.jpg

doctorandol15-1743927834.jpg

doctorandol10-1743927833.jpg

doctorandol11-1743927833.jpg

doctorandol12-1743927833.jpg

doctorandol6-1743927832.jpg

doctorandol7-1743927832.jpg

doctorandol8-1743927832.jpg

doctorandol9-1743927832.jpg

doctorandol5-1743927831.jpg

doctorandol4-1743927831.jpg

doctorandol5-1743927825.jpg

doctorandol1-1743927824.jpg

doctorandol2-1743927824.jpg

doctorandol3-1743927824.jpg

doctorandol4-1743927824.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एकताको सन्देशसहित पोखरामा गुरुङ समुदायले मनाए ट्होटें उभौली पर्व(तस्बिरहरु)

एकताको सन्देशसहित पोखरामा गुरुङ समुदायले मनाए ट्होटें उभौली पर्व(तस्बिरहरु)

तमु धिं नेपालको आयोजनामा आज मंगलबार बृहत् र्‍यालीसहित  पोखरामा ट्होटें पर्व मनाएका हुन् । हरेक वर्षको साउन र चैतको अन्तिममा यो मनाउने पर्व यो मनाउने गरिन्छ ।
तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ। संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ।स्थानीयका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ,...
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा लिली कुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी हुन् ।

भर्खरै