नेभिगेशन
समाज

भृकुटीमण्डपमा 'नेश्नल हर्टिकल्चर एक्स्पो'  सुरु (तस्विरहरु)

काठमाडौँ । बिहीबारदेखि नर्सरी व्यवसायी संघ नेपालले ‘नेश्नल हर्टिकल्चर एक्स्पो’ आयोजना गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजदेखि सुरु भएको एक्स्पो ३१ चैतसम्म हुनेछ । एक्स्पोमा पुष्प, फलफूल, कृषि वन र जडीबुटी नर्सरीका ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । मेलामा ७० व्यावसायिक, ३ फुड, ८ अफिसियल तथा प्रतिष्पर्धाको ५ समेत कुल ८६ स्टल छन् । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय तथा विद्यार्थी र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ ।

Ncell
Extreme Energy

flowers_sidhakura_11-1744287312.jpg

flowers_sidhakura_7-1744287311.jpg

flowers_sidhakura_8-1744287311.jpg

flowers_sidhakura_10-1744287311.jpg

flowers_sidhakura_3-1744287309.jpg

flowers_sidhakura_4-1744287310.jpg

flowers_sidhakura_5-1744287310.jpg

flowers_sidhakura_6-1744287310.jpg

flowers_sidhakura-1744287309.jpg

flowers-1744287309.jpg

flowers_sidhakura_1-1744287309.jpg

flowers_sidhakura_2-1744287309.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।

भर्खरै