नेभिगेशन
समाज

वर्षापछि खुलेको काठमाडौँ  (तस्बिरहरु)

हावाहुरीसँगै आएको वर्षापछि काठमाडौं उपत्यकाको सफा देखिन लागेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार बिहानको हावाहुरीसँगै आएको वर्षाका कारण काठमाडौं उपत्यकाको वायु प्रदुषण केहि  कम भए सँगै उपत्यकाको मौसम खुलेको छ।  केहि दिन यता काठमाडौँ को तुवाँलो र प्रदूषण घटदो क्रममा  छ भने आकाश सफा देखिन थालेको छ ।

Ncell
Extreme Energy

Khulyo-Kathmandu-10-1744457691.jpg

Khulyo-Kathmandu-08-1744457690.jpg

Khulyo-Kathmandu-09-1744457690.jpg

Khulyo-Kathmandu-01-1744457682.jpg

 

Khulyo-Kathmandu-05-1744457689.jpg

Khulyo-Kathmandu-06-1744457689.jpg

Khulyo-Kathmandu-02-1744457682.jpg

Khulyo-Kathmandu-03-1744457682.jpg

Khulyo-Kathmandu-04-1744457682.jpg

Khulyo-Kathmandu-07-1744457665.jpg

Khulyo-Kathmandu-07-1744457690.jpg


तस्बिरहरु( नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।