नेभिगेशन
समाज

राप्रपाको प्रदर्शनपूर्व सवारी आवागमन अस्तव्यस्त 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज गर्न लागेको प्रदर्शनी र शिक्षकहरूको १९ दिनदेखिको प्रदर्शनीका कारण आज पनि नयाँबानेश्वर थापागाउँ क्षेत्रको सवारी आवागमन अस्तव्यस्ता बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्ण रुपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको छ भने भित्रिबाटोहरु पनि अस्तव्यस्ता बनेका छन् । 

Ncell
Extreme Energy

Traffic-Jam-_Sidhakura4-1745130828.jpg

Traffic-Jam-_Sidhakura4-1745130801.jpg

Traffic-Jam-_Sidhakura-1745130531.jpg

Traffic-Jam-_Sidhakura1-1745130507.jpg

Traffic-Jam-_Sidhakura-1745130827.jpg

Traffic-Jam-_Sidhakura1-1745130827.jpg

Traffic-Jam-_Sidhakura2-1745130827.jpg

Traffic-Jam-_Sidhakura3-1745130828.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...

भर्खरै