नेभिगेशन
समाज

भूकम्पको १० वर्षः यस्तो बन्यो क्षतिग्रस्त वसन्तपुर क्षेत्र (तुलनात्मक तस्विर कथा)

काठमाडौँ । २०७२ साल वैशाख १२ गतेको भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूकम्पमा परी काठमाडौँको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए। भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो।

Ncell
Extreme Energy

भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौ तले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदिको पुननिर्माण सकिएको छ। वसन्तपुर क्षेत्रको पुननिर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन्। पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुननिर्माणको काम भएको हो।

भुकम्पको १० वर्षमा बनेको वसन्तपुर क्षेत्रको तुलनात्मक तस्विरहरु हेरौँः

 थप तस्विरहरु:

basantapur-08-1745560166.jpg

basantapur-11-1745560166.jpg

basantapur-12-1745560166.jpg

basantapur-04-1745560165.jpg

basantapur-06-1745560165.jpg

basantapur-07-1745560165.jpg

basantapur-02-1745560164.jpg

basantapur--1745560164.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...