नेभिगेशन
समाज

सुन्दर पर्यटकीय गाउँ घान्द्रुक (तस्विरहरु)

कास्की । घान्द्रुक कास्की जिल्लाको सुन्दर पर्यटकीय गाउँ हो । नेपालको पर्यटन राजधानीको रूपमा रहेको पोखराबाट छोटो समयमै पुग्न सकिने घान्द्रुक अन्नपूर्ण गाउँपालिकामा पर्ने र पदयात्रा पर्यटनका लागि विश्व सामु प्रसिद्ध छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्नपूर्ण चक्रीय क्षेत्रमा रहेका यो गाउँ समुन्द्रि सतह देखि १,९४० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण चक्रीय क्षेत्रको प्रसिद्ध गन्तव्य माछापुच्र्छे, अन्नपूर्ण आधारशिवीर यसै गाउँ हुँदै जान सकिन्छ । घान्द्रुक—घोरेपानी पदयात्रा पनि विश्व पर्यटन माझा लोकप्रिय पदयात्रा मार्ग हो । घान्द्रुक गाउँ गुरुङ संस्कृति, कलाकालागि पनि प्रख्यात छ । यहाँका पुरानो शैलीका ढुङ्गाले छाएका घरहरु पनि उतिकै आकर्षक छन् र मौलिक घरमा सञ्चालन गरिएको होमस्टे यहाँको अर्को आकर्षण बनेको छ। 
 
यस्तै गरि पछिल्लो समयमा यस पदयात्रा क्षेत्रमा सडक खनिएपछि पदयात्रा छोटीएको छ । लमजुङको बेसीसहर, मनाङको ताल, चामे, मनाङ थोरङला भन्ज्याङ्ग पास गरेर मुत्तीनाथ, जोमसोम तातोपानी, घोरेपानी, घान्द्रुक हुँदै २१ दिनमा मात्र पर्यटक पोखरा आइपुग्थे । सडकको कारण २१ दिनको चक्रिय पदयात्रा छोटीएर अहिले ५ देखि ६ दिनमा झरेको छ । घान्द्रुक गाउँ सम्मै अहिले मोटरमै पुग्न सकिन्छ । हिडेर जान चाहानेलाई भने छुट्टै पदयात्रा मार्ग पनि छ ।

Ncell
Extreme Energy

Ghandruk-8-1745647444.jpg
 

Ghandruk-2-1745647451.jpg

Ghandruk-1-1745647451.jpg

Ghandruk-4-1745647449.jpg

Ghandruk-3-1745647449.jpg

Ghandruk-5-1745647446.jpg

Ghandruk-6-1745647446.jpg

Ghandruk-7-1745647444.jpg

Ghandruk-10-1745647442.jpg

Ghandruk-9-1745647442.jpg

 

Ghandruk-11-1745647441.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।

भर्खरै