नेभिगेशन
समाज
तनावग्रस्त बानेश्वर:

आन्दोलरत शिक्षकमाथि पानीको फोहरा (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहरा प्रहार गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनका क्रममा आइतबार प्रहरी र शिक्षकबिच झडप भएको थियो । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरुमाथि पानीको फोहरा प्रहार गरेको हो । 

Ncell
Extreme Energy

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले ढुंगामुढा सुरु गरेको थिए । अवस्था नियन्त्रण लिन प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा प्रहार गरेको छ । 

विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौँमा आन्दोलनरत छन्।

sikshak-andolan-__3-1745736893.jpg

sikshak-andolan-__2-1745736893.jpg

sikshak-andolan-__5-1745736893.jpg

sikshak-andolan-__3-1745736886.jpg

sikshak-andolan-__2-1745736886.jpg

sikshak-andolan-__1-1745736885.jpg

sikshak-andolan-__-1745736885.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।