नेभिगेशन
समाज

आन्दोलनको २८ औँ दिनमा बानेश्वरको सडकमा शिक्षकहरू (तस्बिर)

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासङ्घले आन्दोलनलाई जारी राखेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् । उनीहरूले सरकारसँगको वार्ता र आन्दोलनलाई निरन्तर रूपमा अघि बढाएका छन् ।

Ncell
Extreme Energy

उनीहरूले सङ्घीय संसद्बाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै मङ्गलवार नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र नजिक प्रदर्शन गरेका थिए ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयत्न गरे पनि प्रहरीले रोकेको थियो । महासङ्घले तत्काल सरकारले आफूहरूको मागमा सहमति नजनाए बुधवार सामूहिक गिरफ्तारी दिने जनाएको छ ।

Teachers-Protest-28-th-day_14-1745917005.jpg

Teachers-Protest-28-th-day_12-1745917005.jpg

Teachers-Protest-28-th-day_13-1745917005.jpg

Teachers-Protest-28-th-day_9-1745917004.jpg

Teachers-Protest-28-th-day_10-1745917004.jpg

Teachers-Protest-28-th-day_11-1745917004.jpg

Teachers-Protest-28-th-day_5-1745917003.jpg

Teachers-Protest-28-th-day_6-1745917003.jpg

Teachers-Protest-28-th-day_7-1745917003.jpg

Teachers-Protest-28-th-day_2-1745917002.jpg

Teachers-Protest-28-th-day_3-1745917002.jpg

Teachers-Protest-28-th-day_4-1745917002.jpg

Teachers-Protest-28-th-day-1745917001.jpg

Teachers-Protest-28-th-day_1-1745917001.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।