नेभिगेशन
समाज

शिक्षकहरु मागमाथि छलफल गर्न बालुवाटारमा सत्तारुढ दलहरुको बैठक बस्दै

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मंगलबार शिक्षा मन्त्रालयमा भएको वार्तामा शिक्षक प्रतिनिधिहरुले राखेका ९ बुँदे मागमा छलफल हुने जनाइएको छ।

काठमाडौं । आन्दोलनरत शिक्षकहरुका मागमाथि छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मंगलबार शिक्षा मन्त्रालयमा भएको वार्तामा शिक्षक प्रतिनिधिहरुले राखेका ९ बुँदे मागमा छलफल हुने जनाइएको छ। 

Ncell
Extreme Energy

यी हुन् आन्दोलनरत शिक्षकहरुले वार्तामा अघि सारेका ९ माग
शिक्षकहरुले अघि सारेका ९ बुँदे माग पूरा गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराए आन्दोलन रोकि कक्षा १२ को परिक्षा सञ्चालन हुन दिने बताएका थिए । 

शिक्षक आन्दोलनः सरकारले नढाँटे आजै सहमति हुने

साथै शिक्षा ऐन ल्याउने मिति समेत तोक्नु पर्ने उनीहरुको सर्त रहेको थियो । यहि विषयमा सत्तारुढ दलहरुलबिच छलफल गरेर निकास दिन बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । 


साथै बैठकमा सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा पनि छलफल हुने जनाईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।