नेभिगेशन
समाज

चैते धानले हरिहल्ल दरौँदीका फाँटहरु (तस्बिरहरु)

गोरखा । यति बेला गोरखा जिल्लास्थित दरौँदी नदीका फाँटहरू चैते धानले हरियाली देखिएका छन् । चैत र असार गरी वर्षमा दुई पटक धान खेती गर्ने सो क्षेत्रका किसान अहिले भने चैते धान गोड्न व्यस्त देखिन्छन् ।
सिँचाइका लागि दरौँदी नदी उपयुक्त श्रोत भएका कारण सो क्षेत्रका किसानहरू धान खेती सँगै तरकारी खेती समेत गर्ने गर्दछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बौद्ध हिमालको काखबाट बहने दरौँदी नदी र सो हरियाली फाँट गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । सो बाटो भएर यात्रा गर्ने जोकोहीलाई पनि अहिले हरिया फाँटले आकर्षण गर्ने गरेको छ ।

Ncell
Extreme Energy

Chaite-Dhan,-Khet-4-1745992070.jpg

Chaite-Dhan,-Khet-3-1745992070.jpg

Chaite-Dhan,-Khet-2-1745992070.jpg

Chaite-Dhan,-Khet-6-1745992069.jpg

Chaite-Dhan,-Khet-5-1745992069.jpg

Chaite-Dhan,-Khet-9-1745992067.jpg

Chaite-Dhan,-Khet-1745992067.jpg

Chaite-Dhan,-Khet-8-1745992067.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।