नेभिगेशन
समाज

एकता नहुँदै जनमत र नाउपाबिचको किचलो, हल बुकिङ नगरि बोलाएपछि बिचल्लीमा नेता कार्यकर्ता (तस्विरहरु)

काठमाडौँ । बुधबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा गर्ने तयारी थियो । सोहीअनुरुप विभिन्न तहका नेता कार्यकर्तालाई राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बोलाइयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको अनुरोधबमोजिम नै कार्यकर्ता पुगेपनि दुवै पार्टीका केन्द्रित तहका नेताहरु सहभागी भएनन् । नयाँ बन्ने पार्टीको सचिवालय, केन्द्रीय कार्यसमिति  लगायतका नामका विवाद भएपछि नेताहरु कमलादी नपुगेका हुन
 । लामो समयपछिको पर्खाइपछि उनीहरुले थाहा पाए– कार्यक्रम गर्ने भनिएको हलको बुकिङ नै भएको रहेनछ ।

Ncell
Extreme Energy

२ पार्टीको एकता घोषणा सभामा प्राविधिक समस्या देखिएको छ। भवनको हल बुकिङमा कमजोरी भएपछि सहभागीहरूले प्रवेश नै पाएका छैनन् ।

आयोजकले हल बुकिङको प्रक्रिया पूरा नगरी त्यहाँ पुग्दा सहभागीहरूका लागि हलको ढोका नै नखुलेको हो। हल बुकिङमा समस्या हुँदा ११ बजे हुने भनिएको घोषणा सभा सुरु हुन ढिलाइ भएको छ ।

party-ekata-54-1745996242.jpg

party-ekata-1745996242.jpg

party-ekata-9-1745996241.jpg

party-ekata-8-1745996241.jpg

party-ekata-7-1745996239.jpg

party-ekata-3-1745996238.jpg

party-ekata-4-1745996238.jpg

party-ekata-2-1745996237.jpg

party-ekata-1-1745996237.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।