नेभिगेशन
समाज

तस्विरमा रातो मच्छिन्द्रनाथको रथ यात्रा

काठमाडौँ । यस वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सुरु गरिएको छ । वर्षा र सहकालका देवताका रुपमा लिइने रातो मच्छिन्द्रनाथलाई सोमबार विधिवत् रूपमा रथारोहण गरेपछि जात्रा सुरु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट गाःबहाल पुर्याइएको छ । 

Ncell
Extreme Energy

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो ।

रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुनेगर्छ। 

RATO-MACHHINDRANATH-11-1746104630.jpg

RATO-MACHHINDRANATH-10-1746104630.jpg

RATO-MACHHINDRANATH-12-1746104630.jpg

RATO-MACHHINDRANATH-1746104630.jpg

RATO-MACHHINDRANATH-9-1746104629.jpg

RATO-MACHHINDRANATH-4-1746104628.jpg

RATO-MACHHINDRANATH-5-1746104628.jpg

RATO-MACHHINDRANATH-6-1746104628.jpg

RATO-MACHHINDRANATH-7-1746104628.jpg

RATO-MACHHINDRANATH-3-1746104621.jpg

RATO-MACHHINDRANATH-4-1746104621.jpg

RATO-MACHHINDRANATH-5-1746104621.jpg

RATO-MACHHINDRANATH-2-1746104620.jpg

RATO-MACHHINDRANATH-1-1746104620.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।