नेभिगेशन
समाज

सरकारसँगको सहमतिपछि खुले सामुदायिक विद्यालय, शैक्षिक कार्यक्रम सुरु (तस्विरहरु)


काठमाडौँ । करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन् । देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान समेत प्रभावित भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२९ दिनको आन्दोलनपश्चात बुधबार सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरु कर्मथलो फर्किएका हुन् । बुधबार सहमति भएपनि बिहिबार सार्वजनिक बिदा भएका कारण शुक्रबारदेखि विद्यालय खुलेका छन् ।  सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने शिक्षकहरुले बताएका छन् ।

Ncell
Extreme Energy

school-reopen-after-teachers-agreement_sidhakura_11-1746164034.jpg
 

school-reopen-after-teachers-agreement_sidhakura_7-1746164033.jpg

school-reopen-after-teachers-agreement_sidhakura_8-1746164033.jpg

school-reopen-after-teachers-agreement_sidhakura_9-1746164033.jpg

school-reopen-after-teachers-agreement_sidhakura_3-1746164032.jpg

school-reopen-after-teachers-agreement_sidhakura_4-1746164032.jpg

school-reopen-after-teachers-agreement_sidhakura_5-1746164032.jpg

school-reopen-after-teachers-agreement_sidhakura_6-1746164032.jpg

school-reopen-after-teachers-agreement_sidhakura_1-1746164031.jpg

school-reopen-after-teachers-agreement_sidhakura_2-1746164031.jpg

school-reopen-after-teachers-agreement_sidhakura-1746164030.jpg

school-reopen-after-teachers-agreement-1746164030.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।