नेभिगेशन
समाज

माछापोखरीमा तरकारी बजार हटाएपछि तिनपिप्लेका स्थानीयले रोके फोहोर बोक्ने गाडी (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको माछापोखरीको सडकबाट काठमाडौँ महानगरपालिकाले तरकारी बजार हटाएपछि बन्चरेडाँडामा फोहोर लैजाने गाडी तीनपिप्लेका स्थानीयले रोकेका छन् । सो क्षेत्रको फुटपाथ र सडकमा तरकारी बेच्ने अधिकांश तिनपिप्लेका स्थानीय  छन् । महानगरले उनीहरुलाई त्यहाँबाट हटाएपछि  उनीहरुले तिनपिप्ले हुँदै बञ्चरेडाँडा जाने फोहोर बोकेका गाडि रोकेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहानै काठमाडौँ महानगर प्रहरीले माछापोखरी क्षेत्रमा सडकनै ढाकेर व्यापार गर्ने व्यापारीलाई हटाएको थियो । त्यसको रिसमा तिनपिप्लेका स्थानीयले गाडी रोकेका हुन् ।

Ncell
Extreme Energy

sisdol_5-1746165545.jpg

sisdol_1-1746165543.jpg

sisdol_4-1746165544.jpg

sisdol_5-1746165545.jpg

sisdol_6-1746165545.jpg

sisdol_3-1746165544.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।