नेभिगेशन
समाज

पाकिस्तानद्वारा भारतको जम्मु शहरमा ड्रोन आक्रमण

काठमाडौँ । भारत पाकिस्तानबीचको झन् बढ्दै गएको छ । पाकिस्तानले भारतको जम्मु कश्मिर क्षेत्रको जम्मु शहरमा ड्रोन आक्रमण गरेको बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय सञ्चार माध्यम द इन्डियन एक्सप्रेसका अनुसार जम्मुमा पूर्ण ब्ल्याकआउट भएको छ भने नागरिकहरूले आकाशमा मिसाइलहरू देखेका छन् । 

Ncell
Extreme Energy

स्थानीयहरुले ठूलो आवाजसहित आकाशबाट केही झरेको देखेका छन् । त्यस्तै उनीहरुले विभिन्न स्थानहरूमा साइरन बजेको सुनेका छन् । 

यता आजतकले भने भारतीय रक्षा संयन्त्रले फइटर प्लेन एफ–१६ नस्ट गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।
अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

अमेरिकामा कांग्रेस महाधिवेशन प्रतिनिधि छनोटमा प्रश्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा अमेरिकास्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनोटको विषय विवादमा परेको छ।