नेभिगेशन
समाज

पद्मकन्या क्याम्पसको भित्तामा महानगरको ‘मुराल’ (तस्विरहरु)

काठमाडाैँ। काठमाडौँ महानगरपालिका र सौगात आर्ट्स नेपालको सहकार्यमा बागबजारस्थित पद्मकन्या क्याम्पसको बाहिरी भित्तामा नेपालका विभिन्न सांस्कृतिक पहिचान बोकेका महिलाहरूको आकृति चित्रित भित्तेभित्र (मुराल) कोरिएको छ । मुरालमार्फत विविध संस्कृतिको पहिचान, महिला सशक्तीकरण र एकताको सन्देश प्रस्तुत गरिएको महानगरले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाले यसअघि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोटेश्वरस्थित सरस्वती पार्कमा नेपाली फुटबलर सावित्रा भण्डारी (साम्बा) को मुराल बनाएको थियो । महानगरले सहरको सौन्दर्यीकरण अभियानअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा यस्ता मुराल बनाएको छ ।

Ncell
Extreme Energy

painting-1747114234.jpg

painting-15-1747114234.jpg

painting-13-1747114233.jpg

painting-14-1747114233.jpg

painting-11-1747114231.jpg

painting-12-1747114231.jpg

painting-10-1747114230.jpg

painting-7-1747114229.jpg

painting-8-1747114229.jpg

painting-5-1747114228.jpg

painting-6-1747114228.jpg

painting-3-1747114227.jpg

painting-4-1747114227.jpg

painting-2-1747114226.jpg

painting-1-1747114226.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

भर्खरै