नेभिगेशन
समाज

बजेट अधिवेशनमा निदाएका अर्थमन्त्रीले जब पत्रकारले फोटो खिचेको थाहा पाए....(तस्विरहरु)

काठमाडौँ । यतिबेला संसदको बजेट अधिवेशन चलिरहेको छ । प्रतिनिधिसभा आइतबार प्रस्तुत गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ । सो क्रम मंगलबार पनि जारी थियो । 

उक्त छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि पुगेका थिए । सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले छलफल गरिरहँदा बेच्नमा रहेका अर्थमन्त्री पटकपटक निदाइरहेका थिए । बजेट अधिवेशनमा पटकपटक अर्थमन्त्री नै निदाएपछि संसद रिपोर्टिङमा पुगेको फोटोपत्रकारले उनको फोटो खिचे । 

CG

खालीखाली रहेको संसदमा उनी बसेको बेन्च वरिपरि पनि कुनै सांसद थिएनन् । पत्रकारले फोटो खिचेको थाहा पाएपछि उनीभन्दा पछाडिको ‘रो’ मा रहेकी एमालेकी अर्की सांसद सुनिता बरालले सोबारे पौडेललाई जानकारी गराइन् । बरालले जानकारी गराउनासाथ झसङ्ग ब्यूँझेर उनले फोटो पत्रकारतर्फ हेरे । उक्त समयसम्म फोटो पत्रकार फोटो खिचिनै रहेका थिए । पौडेल ती पत्रकारतर्फ हेरेर मुस्कुराए अनि आँखा मिच्न थाले । 

bishnu-paudel-1-1747127645.jpg
bishnu-paudel-1747127648.jpg
bishnu-paudel-5-1747127647.jpg
bishnu-paudel-4-1747127646.jpg
bishnu-paudel-3-1747127646.jpg
bishnu-paudel-2-1747127645.jpg
bishnu-paudel-6-1747127647.jpg
 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

यसरी हुँदै छ मुग्लिन–पोखरा पश्चिम खण्ड (जामुने–पोखरा) सडक विस्तार

सडक विस्तारसँगै पुल र कल्भटको निर्माण पनि प्रायः सम्पन्न भइसकेको छ । पश्चिम खण्डमा पर्ने १२ पुलमध्ये ११ पुल निर्माण भइसकेका छन् भने एक पुल निर्माणाधीन छ ।...
टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने...
तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरु)

चिसो बढे पनि बिहान सबेरैदेखि आन्तरिक तथा बाह्य पर्यटक विशेष गरी मायादेवी मन्दिर अवलोकनका लागि आउने गरेका छन्। हिजोआज विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीका कारण पनि बुद्ध...
एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

एमाले महाधिवेशनः आफ्ना उम्मेदवारलाई भोट माग्दै नेता, कार्यकर्ता र प्रतिनिधि(तस्बिरहरु)

नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा आ–आफ्नो पक्षका उम्मेदवारलाई जिताउन उनीहरु लागि परेका हुन । मूख्यतया यतिबेला निर्वाचनमा अध्यक्षका प्रत्यासी केपी ओली र इश्वर पोखरेल गरी दुई...