नेभिगेशन
समाज

रवीन्द्र मिश्रको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन (तस्विरहरु)

काठमाडाैँ । गत चैत १५ गते गिरफ्तार गरिएका रविन्द्र मिश्र, पशुपति खड्‌का लगायतको रिहाइका लागि राष्ट्रवादी देशभक्त जनता ललितपुरले रिले अनशन जारी राखेको छ । वैशाख १९ गतेदेखि जारी अनशन मङ्गलवार १२ औँ दिनमा पुगेको छ । जावलाखेलस्थित ललितमण्डपमा उनीहरू अनशन बसेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनशनमा बसेकाहरुले झुटा मुद्दा खारेज, रवीन्द्र मिश्र लगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई तत्काल रिहा थर, विधिको शासन कायम गर, नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर लगायत नारा लेखेका ब्यानर बोकेका छन् । चैत १५ को हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्र अहिलेसम्म हिरासतमै छन् ।

Ncell
Extreme Energy

ansan-for-rabindra-mishra-8-1747128962.jpg

ansan-for-rabindra-mishra-9-1747128962.jpg

ansan-for-rabindra-mishra-7-1747128961.jpg

ansan-for-rabindra-mishra-5-1747128960.jpg

ansan-for-rabindra-mishra-6-1747128960.jpg

ansan-for-rabindra-mishra-4-1747128959.jpg

ansan-for-rabindra-mishra-3-1747128959.jpg

ansan-for-rabindra-mishra-4-1747128952.jpg

ansan-for-rabindra-mishra-3-1747128952.jpg

ansan-for-rabindra-mishra-1-1747128951.jpg

ansan-for-rabindra-mishra-2-1747128951.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

भर्खरै