नेभिगेशन
समाज

गर्मी बढेसँगै बढ्यो खरबुजाको व्यापार (तस्विरहरु)

काठमाडौँ । गर्मी बढेसँगै काठमाडौँस्थित कालीमाटी फलफुल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ । पछिल्लो एक हप्तायता दैनिक एक हजार किलोग्रामसम्म खरबुजाको बिक्री हुने एक व्यापारीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कालिमाटी तरकारी बजारमा नेपाली खरबुजाको मूल्य प्रति किलो ४०–४५ रुपैयाँ किलो छ भने भारतीय खरबुजाको मूल्य प्रति किलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
 

Ncell
Extreme Energy

watermelon-1747288725.jpg

watermelon-9-1747288722.jpg

watermelon-12-1747288723.jpg

watermelon-11-1747288723.jpg

watermelon-9-1747288715.jpg

watermelon-7-1747288713.jpg

watermelon-8-1747288713.jpg

watermelon-5-1747288711.jpg

watermelon-6-1747288711.jpg

watermelon-2-1747288704.jpg

watermelon-1-1747288704.jpg

watermelon-4-1747288704.jpg

watermelon-3-1747288704.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...