नेभिगेशन
समाज

तस्विरमा प्रकृति र संस्कृतिले पर्यटक तानिरहेको मुस्ताङ

 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुस्ताङ । प्राकृतिक तथा सांस्कृतिक रूपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरू छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् ।

Ncell
Extreme Energy

अपर मुस्ताङ, ल्होमान्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ हुन् । लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ। यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा अझै जगेर्ना गर्दै आएका छन्।

प्राचीन शहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दियौं पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन् । मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको सङ्गमले पर्यटकलाई लोभ्याउँछ।

मुस्ताङका तालहरू निकै सुन्दर छन् । साथै यहाँका सङ्ग्रहालयले पनि आगन्तुकहरूलाई पर्याप्त जानकारी दिन्छन् ।

मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालहरू खुलेका हुन्छन् । दिउँसो १२ बजेपछि भने बिस्तारै हावा चल्न थाल्छ र हिमालहरू तुवाँलोले ढाकिँदै जान्छन् । जलवायु परिवर्तनका कारण हिमालहरू नाङ्गिँदै गएकोमा स्थानीयबासीका साथै पर्यटक पनि चिन्ता व्यक्त गर्छन् ।

mustang-1748670730.jpg

mustang-17-1748670729.jpg

mustang-18-1748670729.jpg

mustang-19-1748670729.jpg

mustang-13-1748670727.jpg

mustang-14-1748670728.jpg

mustang-15-1748670728.jpg

mustang-16-1748670728.jpg

mustang-10-1748670727.jpg

mustang-12-1748670727.jpg

mustang-6-1748670726.jpg

mustang-7-1748670726.jpg

mustang-8-1748670726.jpg

mustang-9-1748670726.jpg

mustang-4-1748670725.jpg

mustang-5-1748670725.jpg

mustang-1-1748670718.jpg

mustang-2-1748670718.jpg

mustang-3-1748670718.jpg

mustang-4-1748670718.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...