नेभिगेशन
समाज

एक घण्टासम्म सडकमै गाडी तेर्साएर आन्दोलनमा यातायात व्यवसायी (तस्विरहरु)

काठमााडौँ । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र व्यवस्थापनमा सरकारले चालेको कदमप्रति आपत्ति जनाउँदै सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले ११ः३० बजेबाट १२ः३० बजेसम्म १ घण्टा चक्रपथ खण्ड र भक्तपुरतर्फको मुख्य सडकखण्डमा सवारीसाधनहरु तेर्साएर आन्दोलन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

व्यवसायीहरुले ट्याक्सी ,बस ,ट्रक सडकमै तेर्साएर चक्काजाम गरेका हुन् । उनीहरुले भोलीबाट माइतीघर मण्डलामा बृहत बिरोध कार्यक्रम गर्ने चेतावनी दिएका छन् । 

Ncell
Extreme Energy

Vehicle_protest_Nepal-Photo-7-1748673961.jpg

Vehicle_protest_Nepal-Photo-8-1748673961.jpg

Vehicle_protest_Nepal-Photo-9-1748673961.jpg

Vehicle_protest_Nepal-Photo-5-1748673960.jpg

Vehicle_protest_Nepal-Photo-4-1748673960.jpg

Vehicle_protest_Nepal-Photo-6-1748673960.jpg

Vehicle_protest_Nepal-Photo-4-1748673953.jpg

Vehicle_protest_Nepal-Photo-5-1748673953.jpg

Vehicle_protest_Nepal-Photo--1748673952.jpg

Vehicle_protest_Nepal-Photo-1-1748673952.jpg

Vehicle_protest_Nepal-Photo-2-1748673952.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...