नेभिगेशन
समाज

बन्दको मौका छोपेर चर्को भाडा असुल्दै राइड सेयरिङ (तस्विरहरु)

काठमाडौँ । गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।

Ncell
Extreme Energy

यही मौका छोपेर राइड सेयरिङ व्यवसाय गर्नेहरुले चर्को भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । सार्वजनिक यातायात नचलेका कारण पठाओ, इन्ड्राइभ लगायतमा महँगो भाडा तिर्नुपरेको उनीहरुले बताएका छन्। उनीहरुले एपको प्रयोग नगरी अफलाइन यात्रु चढाएर महँगो भाडा लिएका हुन्।

online-ride-sharing,-pathao,-tootle,-indrive_9-1748845571.jpg

online-ride-sharing,-pathao,-tootle,-indrive_10-1748845571.jpg

online-ride-sharing,-pathao,-tootle,-indrive_11-1748845571.jpg

online-ride-sharing,-pathao,-tootle,-indrive_5-1748845570.jpg

online-ride-sharing,-pathao,-tootle,-indrive_6-1748845570.jpg

online-ride-sharing,-pathao,-tootle,-indrive_7-1748845570.jpg

online-ride-sharing,-pathao,-tootle,-indrive_8-1748845570.jpg

online-ride-sharing,-pathao,-tootle,-indrive_3-1748845569.jpg

 

online-ride-sharing,-pathao,-tootle,-indrive_4-1748845563.jpg

online-ride-sharing,-pathao,-tootle,-indrive-1748845561.jpg

online-ride-sharing,-pathao,-tootle,-indrive_2-1748845562.jpg

online-ride-sharing,-pathao,-tootle,-indrive_3-1748845562.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...