नेभिगेशन
समाज

मुक्तिनाथमा नेपालदेखि भारतसम्मका श्रद्धालुहरु (तस्विर)

मुस्ताङ । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । यहाँ रहेका १०८ धारा र दुई कुण्डमा स्नान गरे पाप पखालिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालका साथै भारतबाट पनि यहाँ ठूलो संख्यामा श्रद्धालु आइपुग्छन् । जोमसोमदेखि मुक्तिनाथ मन्दिरसम्मको बाटो निर्माण भइरहेकोले हिँड्न गाह्रो हुने वृद्ध, असक्त तथा बिरामी तीर्थयात्रीलाई स्थानीयले शुल्क लिएर बोकेर मन्दिरसम्म पुर्‍याउने गर्छन्।
 

Ncell
Extreme Energy

Muktinath-Temple_9-1749022463.jpg

Muktinath-Temple_10-1749022463.jpg

Muktinath-Temple_11-1749022463.jpg

Muktinath-Temple_6-1749022462.jpg

Muktinath-Temple_5-1749022462.jpg

Muktinath-Temple_7-1749022462.jpg

Muktinath-Temple_8-1749022462.jpg

Muktinath-Temple_4-1749022461.jpg

Muktinath-Temple_3-1749022461.jpg

Muktinath-Temple_4-1749022455.jpg

Muktinath-Temple-1749022454.jpg

Muktinath-Temple_1-1749022454.jpg

Muktinath-Temple_2-1749022454.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...