नेभिगेशन
समाज

युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थुपारिएका गाडी र मोटरसाइकल (तस्विरहरु)

काठमाडौँ । अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले युएसएडका कार्यक्रमहरु बन्द हुँदा उक्त संस्थाका गाडीहरु बन्दरगाहमा थुपारिएको हो । ती गाडी तथा मोटरसाइकल प्रतिदिन एक सयका दरले बन्दरगाह राखिएको हो ।

Ncell
Extreme Energy

नेपालमा युएसएडले स्वास्थ्य, शिक्षा लगायत विभिन्न राम्रो क्षेत्रमा काम गरेतापनि पछिल्लो समय धर्म परिवर्तन, राजनीतिक दाउपेच लगायतका क्षेत्रमा पनि यस निकायले पैसा खर्च गरेको कुरा सार्वजनिक भएको थियो ।

अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले युएसएड बन्द गरेको हो ।

USAID-VEHICLE-1749186511.jpg

USAID-VEHICLE_1-1749186512.jpg

USAID-VEHICLE_2-1749186512.jpg

USAID-VEHICLE_2-1749186519.jpg

USAID-VEHICLE_1-1749186519.jpg

USAID-VEHICLE_4-1749186521.jpg

USAID-VEHICLE_8-1749186524.jpg

USAID-VEHICLE_5-1749186522.jpg

USAID-VEHICLE_6-1749186522.jpg

USAID-VEHICLE_3-1749186521.jpg

USAID-VEHICLE_7-1749186523.jpg

USAID-VEHICLE_10-1749186525.jpg

USAID-VEHICLE_9-1749186525.jpg

USAID-VEHICLE_11-1749186526.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...