नेभिगेशन
समाज

तस्विरमा शैलुङको सुन्दरता

दोलखा । दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै रमणीय पर्यटक गन्तव्य बनेको छ । ३४ सय मिटर उचाईमा रहेको हिउँ पर्ने यो स्थान प्राय हिउँले ढाकिन्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक यहाँ पुग्छन्। शैलुङबाट गौरीशंकर, गणेश, जुगल, अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखला र महाभारत पर्वतसहित माथिल्लो क्षेत्रका प्राय पहाड र पर्वतहरु देखिन्छ।

Ncell
Extreme Energy

प्राकृतिकसंगै शैलुङ हिन्दु र बोद्धधर्मावलम्बीहरुको धार्मिक स्थल हो। यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा मेला लाग्ने गर्छ ।

SAILUNG_3-1749360636.jpg

SAILUNG_2-1749360636.jpg

SAILUNG_5-1749360638.jpg

SAILUNG_4-1749360638.jpg

SAILUNG_6-1749360646.jpg

SAILUNG_7-1749360646.jpg

SAILUNG_6-1749360639.jpg

SAILUNG_7-1749360639.jpg

SAILUNG_8-1749360647.jpg

SAILUNG_9-1749360647.jpg

SAILUNG_11-1749360649.jpg

SAILUNG_14-1749360652.jpg

SAILUNG_15-1749360652.jpg

SAILUNG_13-1749360651.jpg

SAILUNG_12-1749360651.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...

भर्खरै