नेभिगेशन
समाज

ललितपुर महानगरपालिकाले हटाउन थाल्यो अनधिकृत संरचना (तस्विरहरु)

ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । विशेष गरी मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगरप्रमुख सीताराम हाछेथुले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजबाट यस्ता संरचना हटाउन थालिएको र आगामी दिनमा निरन्तर यी काम हुने उनले बताए ।

Ncell
Extreme Energy

आज शंखमुल क्षेत्रबाट यस्ता संरचना हटाउन थालिएको र भोलिबाट मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा काम थालिने उनले बताए ।

lalitpur-mahanagarpalika-nagar-prahari-11-1749456809.jpg

lalitpur-mahanagarpalika-nagar-prahari-1749456809.jpg

lalitpur-mahanagarpalika-nagar-prahari-10-1749456808.jpg

lalitpur-mahanagarpalika-nagar-prahari-9-1749456808.jpg

lalitpur-mahanagarpalika-nagar-prahari-7-1749456807.jpg

lalitpur-mahanagarpalika-nagar-prahari-8-1749456807.jpg

lalitpur-mahanagarpalika-nagar-prahari-4-1749456806.jpg

lalitpur-mahanagarpalika-nagar-prahari-6-1749456806.jpg

lalitpur-mahanagarpalika-nagar-prahari-1-1749456805.jpg

lalitpur-mahanagarpalika-nagar-prahari-2-1749456805.jpg

lalitpur-mahanagarpalika-nagar-prahari-3-1749456805.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...