नेभिगेशन
समाज

तीनकुने प्रकरणमा थुनछेक बहस जारी, अदालतमा प्रतिवादीहरु (तस्विरहरु)

काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका ३९ जनाको थुनछेक बहस सात दिनदेखि जिल्ला अदालत काठमाडौँमा जारी छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बहस चलिरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बहस सहभागी हुन मंगलबार पनि प्रतिवादीहरू अदालतमा उपस्थित भएका छन्। दुर्गा प्रसाईंलगायत केहीको बहस सकिएको छ भने पशुपति खड्काको पक्षमा बहस भइरहेको छ। 

Ncell
Extreme Energy

सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये ५० जनाविरुद्ध गम्भीर आरोपमा मुद्दा दायर भएको छ। दुर्गा प्रसाईंसहित ८ जनामाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको आरोप छ। ११ जना धरौटीमा छुटिसकेका छन्।

जेठ १२–२० सम्म बयान लिइएपछि थुनछेक बहस भइरहेको हो।

rajabadi-adalat-ma-5-1749540344.jpg

rajabadi-adalat-ma-3-1749540338.jpg

rajabadi-adalat-ma-4,-durga-prasain-district-court-1749540338.jpg

rajabadi-adalat-ma-2-1749540336.jpg

rajabadi-adalat-ma-1-1749540335.jpg

Durga-prasain-court-1749540335.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...