नेभिगेशन
समाज

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान जारी, आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी (तस्विरहरु)

सुजन कडरिया र प्रकाश पौडेल अध्यक्षका लागि प्रतिस्पर्धामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सम्मेलन कीर्तिपुरमा जारी छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन समितिका अनुसार मतदान बिहान ८ बजेबाट सुरु हुने भनिए पनि केही ढिलाइपछि मात्र  सुरु भएको हो। मतदानका लागि ४५ वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको छ । 

Ncell
Extreme Energy

हिजो साँझ उम्मेदवारी दर्ता भएपनि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली आज बिहान मात्रै सार्वजनिक गरेका थिए। अध्यक्ष पदका लागि मुख्य प्रतिस्पर्धामा सुजन कडरिया र प्रकाश पौडेलले आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्।

निर्वाचन समितिका अनुसार आज बेलुका ४ बजेसम्म मतदान हुनेछ । मतदान सकिएको एक घण्टापछि मतगणना सुरु गरिने र आज राति नै मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।

annfsu-election_15-1749704252.jpg

annfsu-election_14-1749704252.jpg

annfsu-election_12-1749704250.jpg

annfsu-election_13-1749704250.jpg

annfsu-election_10-1749704248.jpg

annfsu-election_11-1749704248.jpg

annfsu-election_8-1749704246.jpg

annfsu-election_9-1749704246.jpg

annfsu-election_6-1749704244.jpg

annfsu-election_7-1749704245.jpg

annfsu-election_4-1749704243.jpg

annfsu-election_5-1749704243.jpg

annfsu-election_3-1749704235.jpg

annfsu-election_2-1749704235.jpg

annfsu-election_3-1749704242.jpg

annfsu-election_2-1749704242.jpg

annfsu-election_1-1749704233.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...