नेभिगेशन
समाज

विभिन्न सुरक्षा निकायको उपस्थितिमा रानीपोखरीमा गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार अभ्यासको अन्तिम दिन सुरक्षा निकाय र साझेदार संस्थाहरूले अभ्यासमा भाग लिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डङ्गोल र महानगर प्रशासकीय अधिकृत सरोज गुरागाईँको उपस्थितिमा गरिएको अभ्यासमा बाढीमा फसेकाहरूलाई उद्धार गर्ने तरिका सिकाइएको थियो । 

Ncell
Extreme Energy

बर्खा लागेसँगै महानगरपालिका साथै विभिन्न सुरक्षा निकायले उद्धार अभ्यासलाई तीव्रता दिएका छन् । 

 

rescue-practice-7-1749791695.jpg

rescue-practice-8-1749791695.jpg

rescue-practice-9-1749791695.jpg

rescue-practice-10-1749791695.jpg

rescue-practice-11-1749791695.jpg

rescue-practice-5-1749791694.jpg

rescue-practice-6-1749791694.jpg

rescue-practice-5-1749791688.jpg

rescue-practice-2-1749791687.jpg

rescue-practice-1-1749791687.jpg

rescue-practice-3-1749791687.jpg

rescue-practice-4-1749791687.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...