नेभिगेशन
समाज

सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

महाधिवेशन र तदर्थ समिति खारेजको माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका असन्तुष्ट कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयअगाडि आमरण अनशन सुरु गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रोजन राई, अम्बिका बाँस्कोटालगायतका कार्यकर्ताहरू आइतबारदेखि महाधिवेशनको माग गर्दै अनशनमा बसेका हुन्। उनीहरूले तीन वर्षसम्म पनि अधिवेशन गर्न नसकेको भन्दै विद्वान गुरूङ नेतृत्वको तदर्थ समिति खारेज गर्न माग गरेका छन्।

Ncell
Extreme Energy

२०७८ सालमा गठन गरिएको समितिलाई पार्टीले पटक–पटक म्याद थप गर्दै आएको भए पनि एक जिल्लामा पनि अधिवेशन गराउन नसकेको भन्दै उनीहरू असन्तुष्ट छन्।

असन्तुष्ट पक्षले तरूण दलको कार्यालय भवन केन्द्रीय समितिलाई जानकारी नदिई भत्काइएको, गुट उपगुट बनाइएकाले सांगठानिक गतिविधि ठप्प भएको र केही स्थानमा कार्यकर्तामाथि हिंसा भएको आरोप समेत लगाएका छन्।

अनशनकारीहरूले महाधिवेशन नगरे तरूण दललाई निष्क्रिय बनाउने र पार्टीको भविष्य नै कमजोर हुने खतरा रहेको बताएका छन्।

aamaran-ansan_13-1751271800.jpg

aamaran-ansan_12-1751271799.jpg

aamaran-ansan_9-1751271796.jpg

aamaran-ansan_10-1751271797.jpg

aamaran-ansan_7-1751271795.jpg

aamaran-ansan_8-1751271795.jpg

aamaran-ansan_6-1751271793.jpg

aamaran-ansan_5-1751271793.jpg

aamaran-ansan_4-1751271792.jpg

aamaran-ansan_3-1751271792.jpg

aamaran-ansan_4-1751271785.jpg

aamaran-ansan_3-1751271784.jpg

aamaran-ansan_2-1751271783.jpg

aamaran-ansan_1-1751271782.jpg

aamaran-ansan-1751271782.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...