नेभिगेशन
समाज

यस्तो छ ‘क्लियर’ गर्ने भनिएको चोभार गल्छी (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको चोभार गल्छी आसपास थुप्रिएका गेग्रान र ढुङ्गाहरू हटाएर यसलाई क्लियर गर्ने योजना सरकारले अघि सारेपछि अहिले यो विषयमा विभिन्न चर्चा परिचर्चा चलिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कतिपयले चोभार गल्छी छुनै हुँदैन भनिरहेका छन् भने कतिपयले काठमाडौँ उपत्यकालाई डुबानबाट जोगाउन यसलाई क्लियर गर्दा केही नबिग्रने धारणा राखिरहेका छन् ।

Ncell
Extreme Energy

चोभार गल्छी आसपासका स्थानीयले हजारौँ वर्षको बाढीबाट निखारिएर प्राकृतिक रूपमा बनेको गल्छीको पिँध सतहको ढुङ्गा निकाल्दा अस्तित्व नै सङ्कटमा पर्ने बताएका छन्। गल्छीसँगको ऐतिहासिक महत्त्व बोकेको मन्दिरसमेत सङ्कटमा पर्ने उनीहरूको तर्क छ। सम्पदा अभियन्ताहरूले यसको विरोध जनाएका छन्। अहिले उनीहरूले चोभार गल्छीमाथिको पुलमा ब्यानर टाँगेर विरोध गरेका छन्।

गत वर्षको मनसुन याममा असोज १० देखि १३ गतेसम्म परेको पानीले काठमाडौँका खोला किनारका क्षेत्र डुबानमा परेपछि गल्छी क्लियर गर्ने कुरा आएको हो । चोभार गल्छीनजिक पुगेपछि खोलाको बहाव साँघुरिने र खोला सतहमा रहेका ठुला ढुङ्गाले बग्न थप रोक्ने भएकाले यसलाई सफा गर्ने सरकारको योजना हो।

chovar-Galchi-1751458938.jpg

chovar-Galchi-17-1751458936.jpg

chovar-Galchi-15-1751458933.jpg

chovar-Galchi-14-1751458930.jpg

chovar-Galchi-13-1751458930.jpg

chovar-Galchi-12-1751458928.jpg

chovar-Galchi-11-1751458928.jpg

chovar-Galchi-9-1751458927.jpg

chovar-Galchi-7-1751458924.jpg

chovar-Galchi-7-1751458924.jpg

chovar-Galchi-8-1751458924.jpg

chovar-Galchi-10-1751458927.jpg

chovar-Galchi-5-1751458922.jpg

chovar-Galchi-6-1751458922.jpg

chovar-Galchi-4-1751458919.jpg

chovar-Galchi-3-1751458919.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...