नेभिगेशन
समाज

सडकमै मै पार्किङ गरेर खुलाइए न्यूरोडका व्यवसायिक सटर (तस्बिरहरु)

काठमाडौँ । न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरुको मोटरसाइकलमा व्हील लक गरेको विरुद्धमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर सो क्षेत्रमा फेरी पार्किंग सुरु गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरप्रहरीले मोटरसाइकलमा लक लगाएपछि विरोध स्वरुप सटर बन्द गरिएको थियो। सो क्षेत्रमा पार्किंग निषेध गरी सुन्धारामा पार्किङको व्यवस्था गरिएपनि न्यूरोड क्षेत्रमा पार्किङ चाप घटेको छैन । 

Ncell
Extreme Energy

सर्वसाधारणले किनमेल लगायतका काममा आफ्नो सवारी साधन सो क्षेत्रमा लग्नाले र पठाओ र इनड्राइभ जस्ता सेवा प्रदायकहरुले सडक मै पार्किङ गरेर बस्नाले पनि न्यूरोड क्षेत्रमा यस्तो समस्या देखा पर्ने गरेको छ । 

newroad-shutter-1751541715.jpg

newroad-shutter-7-1751541714.jpg

newroad-shutter-8-1751541714.jpg

newroad-shutter-6-1751541712.jpg

newroad-shutter-3-1751541711.jpg

newroad-shutter-4-1751541711.jpg

newroad-shutter-3-1751541703.jpg

newroad-shutter-4-1751541703.jpg

newroad-shutter-1-1751541702.jpg

newroad-shutter-2-1751541702.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...