नेभिगेशन
समाज

सुस्त गतिमा बन्दै महराजगञ्ज–चप्पल कारखाना चक्रपथ खण्ड (तस्बिरहरु)

काठमाडौँ । चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज–चप्पल कारखाना सडक विस्तारको काम सुस्त गतिमा चलेको छ । डिभिजन सडक कार्यालय मिनभवनले २०८१ फागुनमा एम/एस अम्बुजा–काली एस.के. जेभी सँग २०८२ असार भित्र सक्नेगरी सम्झौता गरिएपनि तोकिएको समयमा काम सकिने छाँट देखिएको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महराजगञ्ज चोकदेखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्ने छ । अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, चप्पल कारखाना चोक क्षेत्रमा नाला बनाउने काम भइरहेको छ ।

Ncell
Extreme Energy

chakrapath-construction-1751607691.jpg

chakrapath-construction-11-1751607690.jpg

chakrapath-construction-10-1751607689.jpg

chakrapath-construction-8-1751607687.jpg

chakrapath-construction-7-1751607686.jpg

chakrapath-construction-6-1751607685.jpg

chakrapath-construction-5-1751607684.jpg

chakrapath-construction-4-1751607683.jpg

chakrapath-construction-3-1751607682.jpg

chakrapath-construction-1-1751607681.jpg

chakrapath-construction-1-1751607681.jpg

chakrapath-construction-2-1751607681.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...