नेभिगेशन
समाज

सटरमा ताला, सडकमा व्यवसायी (तस्विरहरु)

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग राखेर प्रदर्शन गरेको छ । उनीहरुले सटरमा ताला  लगाएर सडकमा उत्रिएका हुन् । 

हिरा, जुहारत तथा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर्नुपर्ने उनीहरूको माग छ। यसअघि विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको समितिले आज माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेको हो।

City Express

sunchadi-byabasayi-aandolan-1751612672.jpg

sunchadi-byabasayi-7-1750065006.jpg
 

sunchadi-byabasayi-aandolan-14-1751612672.jpg

sunchadi-byabasayi-aandolan-13-1751612664.jpg

sunchadi-byabasayi-aandolan-12-1751612664.jpg

sunchadi-byabasayi-aandolan-11-1751612661.jpg

sunchadi-byabasayi-aandolan-10-1751612661.jpg

sunchadi-byabasayi-aandolan-9-1751612651.jpg

sunchadi-byabasayi-aandolan-8-1751612651.jpg

sunchadi-byabasayi-aandolan-7-1751612648.jpg

sunchadi-byabasayi-aandolan-6-1751612648.jpg

sunchadi-byabasayi-9-1750065007.jpg
 

sunchadi-byabasayi-aandolan-5-1751612645.jpg

sunchadi-byabasayi-aandolan-4-1751612645.jpg

sunchadi-byabasayi-8-1750065006.jpg
 

sunchadi-byabasayi-aandolan-5-1751612638.jpg

sunchadi-byabasayi-aandolan-3-1751612637.jpg

sunchadi-byabasayi-1750065008.jpg
 

sunchadi-byabasayi-aandolan-1-1751612635.jpg

sunchadi-byabasayi-aandolan-2-1751612635.jpg

sunchadi-byabasayi-6-1750065005.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

भर्खरै