नेभिगेशन
समाज

पूर्वराजा ज्ञानेन्द्रको ७९औँ जन्मदिन, शुभकामना दिन निर्मल निवास परिसरमा शुभेच्छुकको भिड (तस्बिरहरू)

काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज ७९ वर्ष पुगेका छन्। जन्मदिनको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ, जहाँ बिहानैदेखि शुभेच्छुकहरूको भिड देखिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजगद्दीमा दुई पटक पुगेका शाह गणतन्त्र स्थापनापछि निष्क्रिय भएका थिए । यद्यपि पछिल्लो समय भने उनी सक्रिय भएका छन् । राप्रपालगायत राजावादी शक्तिहरूले आजको दिनलाई ‘आन्दोलनको ऊर्जा’ का रूपमा मनाइरहेका छन्।

Ncell
Extreme Energy

nirmal-niwas-13-1751864830.jpg

nirmal-niwas-14-1751864830.jpg

nirmal-niwas-9-1751864829.jpg

nirmal-niwas-10-1751864829.jpg

nirmal-niwas-12-1751864829.jpg

nirmal-niwas-11-1751864829.jpg

nirmal-niwas-5-1751864828.jpg

nirmal-niwas-4-1751864827.jpg

nirmal-niwas-7-1751864828.jpg

nirmal-niwas-6-1751864828.jpg

nirmal-niwas-8-1751864828.jpg

nirmal-niwas-3-1751864827.jpg

nirmal-niwas-1-1751864820.jpg

nirmal-niwas-2-1751864820.jpg

nirmal-niwas-4-1751864820.jpg

nirmal-niwas-3-1751864820.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...