नेभिगेशन
समाज

जन्मदिनमा शुभकामना दिन पुगेका सर्वसाधारण भेट्दै पूर्वराजा ज्ञानेन्द्र (तस्बिरहरु)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार आफ्नो ७९औं जन्मदिनको अवसरमा निर्मल निवास पुगेका सर्वसाधारणसँग भेटघाट गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुभकामना दिन पुगेका नागरिकसँग पूर्वराजाले हात मिलाउँदै धन्यवाद व्यक्त गरे। शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा केही राजावादी समर्थकहरूले राष्ट्रिय झन्डा र फुलमालासहित स्वागत गरेका थिए।

Ncell
Extreme Energy

पूर्वराजा शाहको जन्म २००४ साल असार २३ गते नारायणहिटी दरबारमा भएको हो।

ex-KIng-Gyanendra-shah's-76-birthday_1-1751866439.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday-1751866439.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_2-1751866440.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_3-1751866440.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_4-1751866440.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_5-1751866440.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_7-1751866441.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_6-1751866441.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_8-1751866442.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_13-1751866443.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_10-1751866443.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_11-1751866443.jpg

ex-KIng-Gyanendra-shah's-76-birthday_12-1751866443.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...