नेभिगेशन
समाज

घट्दो क्रममा भोटेकोशीको बाढी, त्रिशूली नदीको यस्तो छ हाल (तस्बिरहरू)

काठमाडौँ । चीनतर्फको भीषण वर्षापछि भोटेकोशीमा आएको बाढी हाल घट्दो क्रममा रहेको छ। मंगलबार बिहानको अविरल वर्षाले रसुवा जिल्लाको चीन सीमा क्षेत्रमा बाढी आएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाउनुका साथै रसुवागढी क्षेत्रका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन जना प्रहरीसहित १८ जना अझै सम्पर्कविहीन छन्।

Ncell
Extreme Energy

बाढीको प्रभाव नुवाकोटसम्म देखिएको छ। त्रिशूली नदीमा पानीको बहाव बढे पनि अहिले स्थिति केही सामान्य हुँदै गएको छ। त्रिशूली नदी किनार आसपासको बस्तीमा भने अझै सतर्कता अपनाइएको छ।

तस्बिरमा हेर्नुहोस् – त्रिशूली नदीको अहिलेको अवस्थाः

Bhotekoshi-Badhi-07-1751969042.jpg

Bhotekoshi-Badhi-06-1751969041.jpg

Bhotekoshi-Badhi-05-1751969040.jpg

Bhotekoshi-Badhi-03-1751969040.jpg

Bhotekoshi-Badhi-04-1751969040.jpg

Bhotekoshi-Badhi-02-1751969039.jpg

 

तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...