नेभिगेशन
समाज

रसुवाको बाढी पावरहाउसमै छिर्यो, २५० मेगावाट विद्युत् उत्पादन बन्द (तस्बिरहरु)

रसुवा । नेपाल चीन नाका क्षेत्रको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। सो बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीका कारण पानी निकास हुने सुरुङबाटै लेदोसहितको बाढी पस्दा पावरहाउस जलमग्न भएको छ भने हेडबक्स लगायत अन्य संरचनामा क्षति पुगेको स्टेसन हेड सन्तोष अधिकारीले बताए ।
रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशुली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाट क्षमताका हुन ।

Ncell
Extreme Energy

Rasuwagadi-Hydropower,-electricity-1752210677.jpg

Rasuwagadi-Hydropower,-electricitym-1-1752210677.jpg

Rasuwagadi-Hydropower,-electricity-20-1752210676.jpg

Rasuwagadi-Hydropower,-electricity-18-1752210668.jpg

Rasuwagadi-Hydropower,-electricity-16-1752210667.jpg

Rasuwagadi-Hydropower,-electricity-17-1752210667.jpg

Rasuwagadi-Hydropower,-electricity-14-1752210665.jpg

Rasuwagadi-Hydropower,-electricity-15-1752210665.jpg

Rasuwagadi-Hydropower,-electricity-13-1752210664.jpg

Rasuwagadi-Hydropower,-electricity-12-1752210664.jpg

Rasuwagadi-Hydropower,-electricity-9-1752210663.jpg

Rasuwagadi-Hydropower,-electricity-10-1752210663.jpg

Rasuwagadi-Hydropower,-electricity-8-1752210662.jpg

Rasuwagadi-Hydropower,-electricity-11-1752210663.jpg

Rasuwagadi-Hydropower,-electricity-4-1752210661.jpg

Rasuwagadi-Hydropower,-electricity-5-1752210661.jpg

Rasuwagadi-Hydropower,-electricity-6-1752210661.jpg

Rasuwagadi-Hydropower,-electricity-6-1752210661.jpg

Rasuwagadi-Hydropower,-electricity-7-1752210661.jpg

Rasuwagadi-Hydropower,-electricity-3-1752210660.jpg

Rasuwagadi-Hydropower,-electricity-2-1752210660.jpg

sdfgewsg-1752195662.jpg

तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना / नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...