नेभिगेशन
समाज

प्रधानमन्त्री निवास अगाडि नेविसंघको नाराबाजी, ‘शैक्षिक माफिया होसियार !’ (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । ने.वि.संघ जिल्ला कार्यसमितिको झन्डा बोकेर बालुवाटार पुगेका उनीहरूले प्रधानमन्त्रीविरुद्ध विभिन्न नाराबाजी गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक दर्जन बढीको सङ्ख्यामा पुगेका उनीहरूले टाउकोमा कालोपट्टि बाँधेका थिए भने विभिन्न नारा लेखिएका पम्प्लेट बोकेका थिए । उनीहरूले ‘शैक्षिक माफिया होसियार !, फेयर स्कुलरसिप, दोहोरो भर्ना बन्द गर, छात्रवृत्तिको पारदर्शी व्यवस्था गर, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति गर, विद्यालय शिक्षा ऐन जारी गर, विश्वविद्यालयमा योग्यता आधारित नियुक्ति गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । 

Ncell
Extreme Energy

प्रहरीले उनीहरूमाथि लाठीचार्ज गर्नुका साथै नियन्त्रण लिएको छ । उनीहरूलाई प्रहरी वृत्त मालीगाउँमा लगिएको प्रहरीले जनाएको छ । 

student-protest-11-1752215549.jpg

student-protest-10-1752215547.jpg

student-protest-09-1752215547.jpg

student-protest-05-1752215542.jpg

student-protest-06-1752215542.jpg

student-protest-04-1752215541.jpg

student-protest-03-1752215541.jpg

student-protest-02-1752215539.jpg

student-protest-01-1752215539.jpg

student-protest-07-1752215546.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...