नेभिगेशन
मुख्य समाचार

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो कारोबार (तस्बिरहरु)

काठमाडौँ । सरकारले सुनचाँदी व्यवसायीहरूसँग ६ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको छ । 

सहमति भएसँगै शुक्रबारदेखि देशभरका सुनचाँदी पसलहरू खुल्न थालेका छन्। व्यवसायीहरूले असार १९ गतेदेखि मूल्य निर्धारण रोक्दै आन्दोलन घोषणा गरेका थिए। तर सहमतिसँगै आजदेखि दैनिक मूल्य पुनः तोकिन थालिएको छ।

City Express

सुनचाँदी महासंघले सरकारसँगको संवाद सकारात्मक रहेको जनाउँदै व्यवसाय सुचारु गर्ने निर्णय गरेको हो। सहमतिअनुसार मूल्य निर्धारणको प्रक्रिया पारदर्शी बनाउने र व्यवसायीका अन्य मागमा कार्यान्वयन अघि बढाइने जनाइएको छ । 

sunchadi-byabasayi-20-1752229614.jpg

sunchadi-byabasayi-1752229614.jpg

sunchadi-byabasayi-18-1752229613.jpg

sunchadi-byabasayi-19-1752229613.jpg

sunchadi-byabasayi-16-1752229612.jpg

sunchadi-byabasayi-17-1752229612.jpg

sunchadi-byabasayi-15-1752229611.jpg

sunchadi-byabasayi-13-1752229610.jpg

sunchadi-byabasayi-14-1752229610.jpg

sunchadi-byabasayi-12-1752229609.jpg

sunchadi-byabasayi-10-1752229608.jpg

sunchadi-byabasayi-8-1752229607.jpg

sunchadi-byabasayi-9-1752229607.jpg

sunchadi-byabasayi-6-1752229606.jpg

sunchadi-byabasayi-7-1752229606.jpg

sunchadi-byabasayi-3-1752229605.jpg

sunchadi-byabasayi-4-1752229605.jpg

sunchadi-byabasayi-5-1752229605.jpg

sunchadi-byabasayi-3-1752229597.jpg

sunchadi-byabasayi-4-1752229597.jpg

sunchadi-byabasayi-2-1752229597.jpg

sunchadi-byabasayi-1-1752229597.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बागमती नदीमा देखियो दुर्लभ कालो टाउके दंगा चिल(तस्बिरहरु)

बेलायत र स्कटल्याण्ड सामान्य जस्तै यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ ।

भर्खरै